नेपाल राष्ट्र बैंकले पुष १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरुका लागि दुई कार्यविधि लागू गर्ने

२६ मंसिर २०७९, सोमबार १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावली र खुला बजार कारोबार सम्बन्धी कार्यविधि दोस्रो संशोधन २०७९ यहि पुष १ गतेदेखि लागू गर्ने भएको छ ।

केन्द्रीय बैंकले माष्टर रिपर्चेज एग्रीमेन्ट तथा सुरक्षणपत्र धितो कारोबार सम्बन्धी सम्झौता गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका लागि सो संशोधन लागू गर्ने भएको हो ।

 

OMTOC Notice

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*