एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

२६ मंसिर २०७९, सोमबार १५:११

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार १६।९७ अंकले बढेर १९०२ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा उकालो लागेतापनि ग्लोवल आईएमई ब्यालेन्स्ड फण्डको शेयर मुल्यमा नकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, कुमारी धनबृद्धि योजनाको ५।७१, मैलुुङ खोला जलविद्युतको ५।७१, नबिल बैंकको ३।६६ र अप्पर हेवाखोला हाईड्रोपावरको २।२१ प्रतिशतले शेयर मुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*