एभरेष्ट बैंकमा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
२६ मंसिर २०७९, सोमबार १६:३६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले बझाङ तलकोट शाखाका लागि एकजना टेलर माग गरको हो ।
सो पदका लागि बैंकले प्लस टु तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष ११ गतेसम्म कम्पनीको वेबसाइट https://everestbankltd.com/careers/ मार्फत दरखास्त दिन सक्नेछन् ।













