एनआइबिएल एस क्यापिटलद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
१२ माघ २०७९, बिहीबार १०:४५

काठमाडौं । एनआईबिएल एस क्यापिटलले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
संस्थाले सिएफए ट्रेनि पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट एसिएसिए ट्रेनिको प्रथम तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदबारले संस्थाको वेवसाईट https://www.niblcapital.com/ मार्फत आवेदन दिन सक्नेछन् ।













