शाइन रेसुङ्गा बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

१५ फाल्गुन २०७९, सोमबार ११:४६

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले क्रेडिट रिस्क हेड, अप्रेशन हेड पदमा १ जनाका दरले र रिलेशनसिप म्यानेजर, डिजिटल डिपार्टमेन्टमा केहि संख्याले कर्मचारी माग गरेको छ ।

इच्छुक उम्मेदवारले फागुन २९ गते भित्र बैंकको वेवसाइट   https://www.srdb.com.np/  मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*