स्वाभिमान लघुवित्तद्वारा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर

५ चैत्र २०७९, आईतवार ११:०२

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो ।

लघुवित्तले लुम्वीनी प्रदेशमा कनिष्ठ सहायक पदमा ३ जना कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसएलसी वा सो सरह परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदबारले कम्पनी इमेल तथा केन्द्रिय कार्यलयमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*