मनकामना स्मार्ट लघुवित्तद्वारा संचालक नियुक्त

१९ चैत्र २०७९, आईतवार १६:४७

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालकमा २ जना नियुक्त गरेको छ । संस्थाले सन्दिप कुमार अग्रवाल र किरण खेतानलाई संचालकमा नियुक्त गरेको हो ।

संस्थाको चैत १६ गते बसेको संचालक समितिको बैठकको निर्णयले अग्रवाल र खेतानलाई संचालकमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*