एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

२० चैत्र २०७९, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबारको दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १६।९१ अंकले घटेर १८७१ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार घटेसँगै प्रभु बैंकको डिभेन्चरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, एशियन हाइड्रोपावर, माया खोला हाइड्रोपावर लगायत अन्य कम्पनीको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*