स्ट्याण्डर्ड चार्टर्ड बैंकले खुलायो रोजगारको अवसर
२३ चैत्र २०७९, बिहीबार १०:०८

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एसोसियट् डिरेक्टर, डिरेक्टेड लेन्डिङका लागि कर्मचारी माग गरेको हो ।
बैंकले काठमाडौं उपत्यकाका लागि कर्मचारी माग गरेको हो । बैंकका अनुसार फुल टाइमका लागि रोजगारको अवसर खुलाइएको हो । इच्छुक ब्यक्तिले कम्पनीको वेबसाइट अर्थात् कम्पनीको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।












