शोधानान्तर स्थिति १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा

२८ चैत्र २०७९, मंगलवार १६:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक अवस्थाको वित्तीय तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा चालु खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४ खर्ब ६० अर्ब ७२ करोड रुपैयाँले घाटामा रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*