आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तबीच मर्जर सम्झौता

३० चैत्र २०७९, बिहीबार १०:२०

काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धमा प्रारम्भिक सम्झौता भएको छ ।

नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नं. ६ मदानपुरमा रजिष्टार्ड कार्यालय रहेको आशा लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १३, साँगामा केन्द्रीय कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्तबीच चैत २९ गते सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*