यस आर्थिक बर्षमा २५७ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल

१ बैशाख २०८०, शुक्रबार १७:४०

काठमाडौं । यस आर्थिक बर्षमा २५७ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिसम्म अढाइसय बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एश्विजिशनमा सामेल भएका हुन् ।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७९ फागुन मसान्तसम्म कुल २५७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर।प्राप्ति प्रक्रियामा सामेल भएका हुन् । यसमध्ये १८४ संस्थाहरुको इजाजत खारेज हुन गई ७३ संस्था कायम भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*