नबिल बैंकको थप एक शाखा कार्यालय स्थानान्तरण

५ बैशाख २०८०, मंगलवार ११:१५

काठमाडौं । नविल बैंक लिमिटेडले शाखा कार्यालय स्थान्तरण गर्ने भएको छ । बैंकले हालको स्थानबाट स्थानान्तरण भई नयाँ परिसरबाट बैशाख १० गतेदेखि संचालनमा आउने भएको हुँदा सूचना प्रकाशित गरी सेवाग्राहिलाई जानकारी गराएको हो ।

बैंकले हाल धनकुटा जिल्ला, चौबिसे गाँउपालिका ६, राजारानीमा रहेको शाखा कार्यालय धनकुटा जिल्ला, चौंबिसे गाँँउपालिका ६ राजारानी (रानी ताल जाने बाटोमा) स्थानान्तरण गर्ने भएको छ । बैकका अनुसार हाल कायम रहेको शाखा कार्यालयबाट ० दशमलव २ किलोमिटरको दुरीमा सो कार्यालय स्थानान्तर गरिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*