जाल्पा सामुदायिक लघुवित्तका संचालक ओमकार पाण्डेको राजिनामा स्वीकृत

८ बैशाख २०८०, शुक्रबार १०:२२

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक ओमकार पाण्डले दिएको राजिना स्वीकृत भएको छ । संस्थाको बैशाख ५ गते बसेको संचालक समितिको निर्णयले पाण्डेको राजिनामा स्वीकृत गरेको हो ।

संस्थाका स्वतन्त्र संचालक पाण्डेले आफ्नो व्यक्तिगत कारण देखाई गत चैत १५ गते आफ्नो पदबाट राजिनामा दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*