एनआइसी एशिया बैंंकद्वारा दुुई शाखा कार्यालय स्थानान्तरण

१० बैशाख २०८०, आईतवार ०९:५६



काठमाडौं । एनआइसी एशिया बैंकले दुई शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले देवकोटा चोक शाखा र परासी शाखा कार्यालय स्थानान्तरण गरेको हो ।

बैंकले रामग्राम नगरपालिका ५ घण्टाघरचोक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेको परासी शाखा आजदेखि रामग्राम नगरपालिका ३ बैंकरोड, नवलपरासीमा स्थानान्तरण भएको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकको देवकोटा चोक शाखा कार्यालय सिद्धार्थनगर नगरपालिका १२ देवकोटा चोक, भैरहवा रुपन्देहिमा स्थानान्तरण भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*