तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

१० बैशाख २०८०, आईतवार १५:०४

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १८.८० को अंकले घटेर १८८५ को विन्दुमा कायम भएको छ ।

शेयर बजार ओरालो लागेतापनि केहि कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेको छ । आज सनराइज ब्लुचिप फण्ड, आदर्श लघुवित्त र कालिन्चोक दर्शनको शेयर मूल्यमा सर्किट लागेको छ ।

त्यस्तै, ताँरागाँउ रिजेन्सी, वीन नेपाल लघुवित्त लगायत अन्य धेरै कम्पनीको शेयर मूल्य बढेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*