एनआइसी एशिया लघुवित्तद्वारा बाह्य लेखापरीक्षक नियुक्त

१३ बैशाख २०८०, बुधबार १६:००

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । संस्थाको वैशाख १० गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाले आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।

संस्थाले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्नको लागि के.जे. एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*