नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

१४ बैशाख २०८०, बिहीबार १६:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कामना सेवा विकास बैंकले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम बैंकको शेयरमूलय ३०० रुपैयाँ ८० पैसाका आधारमा नेप्सेले ४.४१ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य २८८ रुपैयाँ १० पैसा कायम गरेको गरेको छ । सोही मूल्यकै आधारमा आइतबार बैंकको शेयर कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*