नेशनल माइक्रोफाइनान्स लघुवित्तद्वारा बाह्य लेखापरीक्षक नियुक्त

१७ बैशाख २०८०, आईतवार १३:५६

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । संस्थाले चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।

संस्थाको वैशाख १५ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले आव २०७९।८० को लेखापरीक्षणको कार्य गर्नको लागि कुवेर एन भट्टराई एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*