आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

१७ बैशाख २०८०, आईतवार १५:०५

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १९।११ को अंकले घटेर १८७० को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार दोहोरो अंकले घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ । आज नेप्सेमा सूचिकृत कम्पनीहरु मध्ये एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, प्रभु बैंकको डिभेन्चर, मिथिल्ला लघुवित्त, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम लगायतका कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*