मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

१९ बैशाख २०८०, मंगलवार १५:०९

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ४।२७ अंकले घटेर १८६६ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर बढेको छ । आज आत्मनिर्भर लघुवित्त, सनराइज डिभेन्चर, गुँरास लघुवित्त, पिपल्स् पावर लगायतका कम्पनीको शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*