नेपाल इन्फ्रास्टक्चर बैंकको संचालकमा रमेश आर्याल नियुक्त
२१ बैशाख २०८०, बिहीबार १०:२६

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सचालक पदमा रमेश आर्याललाई नियुक्त गरेको छ । संस्थाको बैशाख १७ गते बसेको संचालक समितिको बैंठकको निर्णयले आर्याललाई संचालक पदमा नियुक्त गरेको हो ।
संस्थाका संचालक जीवननाथ लामिछानेले दिएको राजिनामा स्वीकृत भए पश्चात लामिछानेको ठाँउमा आर्याललाई नियुक्त गरेको हो ।











