नेपाल राष्ट्र बैंकले बैंकका ग्राहकहरुलाई दियो यस्तो सुझाव

२१ बैशाख २०८०, बिहीबार १५:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका ग्राहकवर्गहरुलाई सुझाव दिएको छ । राष्ट्र बैंकले आधुनिक प्रविधिको प्रयोग गरी समय र लागत कम लाग्ने विद्युतीय बैंकिङ् कारोबारको लागि प्रोत्साहन गरेको छ ।

त्यस्तै, डिजिटल माध्यमबाट कारोबार गर्दा पैसा चोरी हुने वा नहराउने हुँदा यसमार्फत सुरक्षित कारोबार गर्न समेत सुझाव दिएको छ।नोटको प्रयोग कम हुने भएकाले नोट छपाइ तथा व्यवस्थापन खर्च कम हुने हुँदा आफ्नो बैंक खाता रहेको बैंक वा वित्तीय संस्थाबाट विद्युतीय कारोबारसम्बन्धी जानकारी लिन सुझाव दिएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*