किसान लघुवित्तको संस्थापक शेयर बिक्रिमा

२२ बैशाख २०८०, शुक्रबार ११:०९

काठमाडौं । किसान लघुवित्तको संस्थापक शेयर बिक्रिमा ल्याएको छ।संस्थाले संस्थाकासंस्थापक शेयरधनीहरुको ८ हजार ९ सय कित्ता शेयर बिक्रि गर्न लागेको हो ।

उक्त संस्थापक शेयर खरिद गर्न ईच्छुक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र संस्थाको कर्पोरेट कार्यालयमा आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*