मिटर ब्याजीमाथि सरकारको कडाई, ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना

२२ बैशाख २०८०, शुक्रबार १३:४९

काठमाडौं । सरकारले मिटर ब्याजीलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना लगाउने गरी कानुनी व्यवस्था गरेको छ । सरकारले मिटर ब्याजीलाई अनुचित लेनदेन भन्दै कसैले मिटर ब्याजमा पैसा लगाए यस्तो जरिवाना गर्ने व्यवस्था गरेको हो ।

सरकारले आज राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जरिवानाको व्यवस्था गरेको हो । सरकारले अध्यादेश मार्फत यस्तो कानुन ल्याएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*