महिला लघुवित्तका अध्यक्षसहित ४ संचालकको कार्यकाल थप

२४ बैशाख २०८०, आईतवार ११:४३

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका चार संचालको कार्यकाल थप गरिएको छ । संस्थाको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले अध्यक्ष सहित ४ संचालको कार्यकाल थप्ने निर्णय गरेको हो ।

अध्यक्ष तारा कुँवर, डा. इमान सिं गुरुङ, सुभाष जमरकटेल र माया भण्डारीको कार्यकाल यहि वैशाख ३० गतेदेखि समाप्त हुने भएको कारण छैठौं साधारण सभा नभएसम्मका लागि पुर्व अवस्थाको पद र संचालक समित रहने गरी कार्यकाल थप गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*