राष्ट्र बैंकले किन मौद्रिक नितिमा सधै नकारात्मक समिक्षा गर्छ?

२५ बैशाख २०८०, सोमबार १३:३९

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नितिमा सधै नकारात्मक समिक्षा किन गर्छ ?, भन्दै नेपाली कांग्रेसकी सांसद कमला पन्तले सरकारलाई प्रश्न गरेकी छिन् ।मैद्रिक नितिमा नकारात्मक समिक्षा गरिरह्दा त्यसले पार्ने असरको बिषयमा सरकारले केही सोच्नुपर्ने बताएकि छिन् ।

त्यस्तै, उनले भन्सारको चुहावट रोक्न के गर्ने हो त्यो स्पष्ट भन्ने, वैदेशिक लगानी बढाउने मात्रै नभनेर लगानीका लागि वातावरण बनाउन ठ्याक्कै के गर्ने हो त्यो भन्नुपर्ने उनको राय छ ।बोरामा बाधेर राखेको ५ सय रुपैयाँ र १ हजार रुपैयाँको नोटलाई प्रतिबन्ध गरौ भनेर सुझाव दिएकि छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*