प्रभु बैकका १५ जना संस्थापक शेयरधनीले आफ्नो नामको शेयर बेच्दै, कुनको कति ?

२७ बैशाख २०८०, बुधबार ११:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका १५ जना संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएका छन्  ।  बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीको लागि निवेदन निबेदन दिएपश्चात बैंकले सो वापतको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*