विपन्न वर्गमा प्रवाह भएको कर्जालाई उत्पादन मूलक बनाइने

५ जेष्ठ २०८०, शुक्रबार १६:४७

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाको बचतकर्ताको हित संरक्षण गर्ने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्थाका बचतकर्ताहरुको हित हुने गरी नीति ल्याउने बताउनुभयो ।

साथै राष्ट्रपति पौडेलले वित्तीय क्षेत्रको लगानीकलाई उत्पादनशील क्षेत्रमा केन्द्रीत गरिने बताउनुभएका छन् । त्यस्तै, प्राथमिकता प्राप्त क्षेत्र वर्ग र विपन्न वर्गमा प्रवाह भएको कर्जालाई थप उत्पादन मूलक बनाइने राष्ट्रपति पौडेलले बताउनुभयो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*