बैंकिङ् तरलतामा सुधार र कर्जाको ब्याजदर घट्दै

१५ जेष्ठ २०८०, सोमबार १६:३९

बैंकिङ् तरलता सुधार हुँदै गएको अर्थमन्त्री डा। रामशरण महतले बताएका छन् । साथै कर्जाको ब्याजदर समेत घट्दै गएको उनले बताए ।
संघीय संसदमा अर्थमन्त्री डा. रामशरण महतले बजेट भाषण गर्दै उनले यस्तो बताएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*