नबिल बैंकको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त

२३ जेष्ठ २०८०, मंगलवार १०:०६

काठमाडौं । नबिल बैंक लिमिटेडको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त भएका छन् । बैंकको जेठ २२ गते बसेको संचालक समितिको बैठकले बैंकको कम्पनी सचिवमा पौडेललाई चयन गरेको हो ।

बैंकको कम्पनी सचिवालयका प्रबन्धक पौडेललाई असार १ गतेदेखि लागू हुनेगरी बैंकको कम्पनी सचिव पदमा नियुक्त गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*