राष्ट्रिय वाणिज्य बैकले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो सूचना

२८ जेष्ठ २०८०, आईतवार १७:४१

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ग्राहकलाई महत्वपुर्ण सूचना जारी गरेको छ ।

बैंकले जारी गरेको सूचना अनुसार अनाधिकृत व्यक्तिहरुले बैंकको कर्मचारी भएको बहाना बनाउँदै ग्राहकलाई केवाइसी अपडेट गनुपर्ने देखिएकोले सोको लागि सम्बन्धित ग्राहकलाई मोबाइलमा आएको ओटीपि उपलव्ध गराँउन अनुरोध गरेको पाइएको छ ।

बैंकले इमेल वा फोन मार्फत आफ्ना ग्राहकको ओटीपि, पासवर्ड वा अन्य गोप्य राख्नुपर्ने जानकारी कहिले पनि नसोध्ने भएकोले यस प्रकारको कल तथा इमेलहरुबाट सतर्क रहन आग्रह गरेको छ ।

No description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*