कामना सेवा विकास बैंकका संचालक देव कृष्ण काफ्लेको राजिनामा स्वीकृत

१ असार २०८०, शुक्रबार १०:३५

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका संचालक देवी कृष्ण काफ्लेको राजिनामा स्वीकृत गरेको छ । उनले जेठ २१ गते आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएका थिए ।

कम्पनीको जेठ ३२ गते दिउँसो ४ बजे बसेको संचालक समितिको बैंठकको निर्णयले संचालक काफ्लेको राजिनामा आजबाट लागू हुने गरी स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*