नेप्सेमा युनिक नेपाल लघुवित्तको एफपीओ सूचीकृत

३ असार २०८०, आईतवार १६:३०

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप एक कम्पनीको शेयर सुचीकृत गरेको छ ।

आज नेप्सेले युनिक नेपाल लघुवित्तको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ सुचीकृत गरेको हो ।

कम्पनीले हालसालै सर्वसाधारणको लागि एफपीओ बिक्री गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*