नबिल बैंकको थप एक शाखा कार्यालय स्थानान्तरण

४ असार २०८०, सोमबार १३:०१

काठमाडौं । नविल बैंक लिमिटेडले शाखा कार्यालय स्थान्तरण गर्ने भएको छ । बैंकले हालको स्थानबाट स्थानान्तरण भई नयाँ परिसरबाट असार १० गतेदेखि संचालनमा आउने भएको हुँदा सूचना प्रकाशित गरी सेवाग्राहिलाई जानकारी गराएको हो ।

बैंकले हाल ललितपुर जिल्ला, ललितपुर महानगरपालिका १४, सातदोबाटोमा रहेको शाखा कार्यालय सोही महानगरपालिकाको वडा नम्बरमा १५ सातदोबाटोमा स्थानान्तरण गर्ने भएको छ ।

बैकका अनुसार हाल कायम रहेको शाखा कार्यालयबाट १ सय मिटरको दुरीमा सो कार्यालय स्थानान्तर गरिने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*