राष्ट्रिय सहकारी बैंकको केन्द्रिय कार्यालय स्थानान्तरण

८ असार २०८०, शुक्रबार १०:५६

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको केन्द्रिय कार्यालय स्थानान्तरण भएको छ ।

बैंकको केन्द्रिय कार्यालय साविकको ठेगाना ललितपुर जिल्लाको ललितपूर महानगरपालिका वडा नम्बर १० कुपण्डोलबाट सोही जिल्लाको सोही महानगरपालिकाको वडा नम्बर ३ हरिभवन, पुल्चोक स्थित राष्ट्रिय सहकारी विकास बोर्डको भवनमा स्थानान्तरण भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*