नेपाल एसबिआई बैंकले संचालकमा सागर कुमार नियुक्त

१२ असार २०८०, मंगलवार १०:१३

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संचय कोषको तर्फबाट संचालक समितिमा मनोनित संचालकको बैकल्पिक संचालकमा सागर कुमार सिंहलाई नियुक्त गरेको छ ।

बैंकको असार ११ गते बसेको संचालक समितिको बैठकको निर्णयले सिंहलाई बैकल्पिक संचालकको रुपमा नियुक्त गरेको हो ।

 

nepal sbi bank director

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*