१९ कम्पनीको शेयरमा सकारात्मक सर्किट

१२ असार २०८०, मंगलवार १३:२७

काठमाडौं । कारोबारको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन ११ अंकले बढेको शेयर बजारले आज हाफ सेञ्चुरी पार गरेको छ ।

आज शेयर बजारमा हरियाली छाएसँगै १९ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । आज हिमालयन लाइफ, किशान लघुवित्त, जनउत्थान लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, विजय लघुवित्त, मेरो माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त लगायत अन्य कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*