एनआईसी एशिया बैंकमा ट्रेनी कर्मचारीको कारण सेवाग्राही सास्तीमा

१२ असार २०८०, मंगलवार १४:०९

काठमाडौं । एनआईसी एशिया बैंकको ट्रेनि कर्मचारीको कारण सेवाग्राहीहर सास्तीमा परेका छन् । ट्रेनी कर्मचारीलाई टेलरको सम्पूर्ण जिम्मेवारी दिएको कारण सेवाग्राही सास्तीमा परेको बीमापोष्टलाई बताएका छन् । एकदिनमा सकिने कामको लागि पनि ट्रेनी कर्मचारीको अनुभव नपुगेको कारण सेवाग्राहीले सास्ती भोग्दै आएको छ ।

ट्रेनी कर्मचारीले बैंकमा आउने सेवाग्राहीले गर्ने व्यवहारको कारण पनि चिन्तित छन् । कुनै एक प्रायोजनको लागि मागेको डकुमेन्टमा तीन वटा अन्य छुटै प्रायोजनको पत्र पठाएर सेवाग्राहीलाई दुख दिएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*