हिमालयन बैंकका ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरे कारबाही गरि कर्जा असुल गर्ने
१४ असार २०८०, बिहीबार १७:३८

काठमाडौं। हिमालयन बैंक लिमिटेडले आज एक सूचना जारी गरी गर्दै तपसिलका ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरे कारबाही गर्ने जनाएको छ ।
तपसिलमा उल्लेखित ऋणीहरुले उक्त बैंकबाट विभिन्न कर्जा शिर्षक अन्तर्गत लिएको कर्जाको साँवा, ब्याज नतिरी ऋण कर्जा सम्बन्धी शर्त बन्देज उल्लघंन गरेको भन्दै कर्जा चुक्ता गर्न अनुरोध गर्दै सूचना जारी गरेको हो ।सूचना जारी गरेको मितिले ३५ दिनभित्र पनि कर्जा चुक्ता नगरेमा बैंकले धितो लिलामी गर्ने समेत जनाएको छ ।












