मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

१५ असार २०८०, शुक्रबार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पाँच लाख कित्ता संस्थापक शेयर बिक्री गर्न आज (असार १५ गते) ३५ दिने सूचना जारी गरेको छ ।

उक्त शेयर खरिद गर्न चाहने संस्था वा शेयरधनीहरुले आफूले खरिद गर्न चाहेको शेयर कित्ता र प्रति शेयर रकम खुलाई सूचना प्रकाशित मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*