फस्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा मुकुन्द सुवेदी नियुक्त

१७ असार २०८०, आईतवार १०:१८

काठमाडौं । फस्ट माइक्रोफाइनान्स लघुवित्तले नयाँ सञ्चालकमा मुकुन्द सुवेदीलाई नियुक्त गरेको छ । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले सुवेदीलाई सञ्चालकमा नियुक्त गरेको हो ।

संस्थापक शेयरधनी कुमारी बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक गणेश कुमार केसीको सट्टामा सुवेदीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

first

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*