नेप्सेद्वारा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

१७ असार २०८०, आईतवार ११:५८

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ( नेप्से)ले थप एक कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । आइतबार नेप्सेले जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर सुचीकृत गरेको छ ।

कम्पनीको १५ प्रतिशतले हुन आउने २ लाख २१ हजार ८५९ कित्ता बोनस शेयर नेप्सेले आज सूचीकृत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*