ग्लोबल आइएमई बैंकले धितोमा रहेको यी सम्पत्ति लिलाम मार्फत बिक्री गर्ने
१८ असार २०८०, सोमबार १८:१२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले उल्लेखित धितोमा रहेको चल अचल सम्पत्ति लिलाम मार्फत बिक्री गर्न ३५ दिने सूचना जारी गरेको छ ।
उल्लेखित सम्पत्ति खरिद गर्न इच्छुक जोकोहीले बैंकको शर्त बन्देजको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले अनुरोध गरेको छ ।












