सहकारी नियमन गर्न छुट्टै नियामक बनाउछौंः अर्थमन्त्री महत

१९ असार २०८०, मंगलवार ११:५९

अर्थमन्त्री प्रकाशशरण महतले सहकारी नियमन गर्ने छुटै नियामक बनाउने बताएका छन् ।

स्थानीय तहमा बनाउने अवधारणाको सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सुरुवात गरेको सहकारी मन्त्रालयको क्षमता भन्दा बाहिर नेशनल बैंकको स्वरुप लिईसेकेको हुँदा यसलाई नियमन गर्नु अबको आवश्यक रहेको औल्याए ।

उनले सहकारीले ग्रामीण विकट बस्तीको कुना–कुनामा पुराएको योग्दानलाई कदर गर्दै आगामी दिनमा यो क्षेत्रलार्य निष्पक्ष ढंगबाट अघि बढाउन नियमनको जरुरी भएको कारण नियामक नै छुटै बनाउने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*