नेपाल बैंकले यी सम्पत्ति लिलामी मार्फत बिक्री गर्दै

२० असार २०८०, बुधबार ११:४६

काठमाडौं । नेपाल बैंक लिमिटेडले धितोमा रहेको उल्लेखित चल अचल सम्पत्ति लिलाम मार्फत बिक्री गर्ने भएको छ ।

ऋणीहरुले बैंकबाट कर्जा लिई कर्जा भुक्तान नगरेको र पटक पटक सूचना जारी गर्दा समेत बेवास्ता गरेको भन्दै उल्लेखित धितोमा रहेको सम्पत्ति गोप्य शिलबन्दी मार्फत बिक्री गर्ने भएको छ ।
सो सम्पत्ति लिन इच्छुक जो कोहीले रितपूर्वक फाराम भरी गोप्य शिलबन्दी सम्बन्धित शाखा वा बैंकको कर्जा असुली विभागमा १५ दिनभित्र पेस गर्न अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*