शिवम् सिमेन्ट्सको शेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् अन्य टप १० कम्पनी
२० असार २०८०, बुधबार १५:०२

काठमाडौं। नेप्से ओरालो लागेपनि शिवम् सिमेन्ट्सको शेयरको सर्वाधिक कारोबार भएको छ ।कम्पनीको आज१६ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, हिमालयन लाइफ, सोल्टि होटल, स्वाभलम्वन लघुवित्त,हिामलयन डिष्टलरी, एशियन लाइफ, नेपाल फाइनान्सको शेयर सर्वाधिक कारोबार भएको छ।













