राष्ट्र बैंकको वेवसाइट देखियो समस्या, मौद्रिक नीतिको पखाईमा रहेका सबै झुम्मिदा सर्भर डाउन

७ श्रावण २०८०, आईतवार १३:१३

काठमाडौं । नेपाल राष्ट्र बैंकको वेवसाइट समस्या देखिन थालेको छ। मौद्रिक नितिको पखाईमा रहेका सबै झुम्मिदा सर्भर डाउन भएकोछ ।आज बिहान बसको राष्ट्र बैंकको बोर्डको बैठकले मौद्रिक निति पारित गरेसँगै राष्ट्र बैंकको वेवसाइटमा समस्या देखिएको हो ।

राष्ट्र बैंकले तीन बजे पत्रकार सम्मेलन गर्दैछ । आफनो साइटमार्फत मौद्रिक निति सार्वजनिक गर्ने भएकाले मौद्रिक निति पारित भएसँगै केन्द्रिय बैंकको साईटमा समस्या देखिन थालेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*