चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने

७ श्रावण २०८०, आईतवार १३:५८

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने भएको छ।

आर्थिक वर्ष २०८०र०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल  राष्ट्र बैकले यस्तो व्यवस्था लागू गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*