महुली लघुवित्तका सञ्चालक भानुभक्त निरौलाको राजिनामा स्वीकृत

९ श्रावण २०८०, मंगलवार १०:२९

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका संञ्चालक भानुभक्त निरौलाको राजिनामा स्वीकृत भएको छ । सञ्चालक निरौलाले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालकबाट राजिनामा दिएका थिए ।

कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैंठकले निरौलाको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

mahuli laghubitta

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*